आइतबार, १५ कात्तिक २०८३
भारतका प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विपक्षी दलकाे प्रदर्शन

भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै आइतबार प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागसहित प्रदर्शन गरेका छन् ।