- असार ०६, २०८०
काठमाडौं । राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् ।
उनलाई आइतबार राति पक्राउ गरिएको अख्तियार स्रोतकाे भनाई छ । सोही मुद्दाको अनुसन्धानका निम्ति परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, ठेकेदार सिद्धार्थ थापा पनि अनुसन्धानको दायरामा रहेको स्राेतकाे भनाई छ ।
टिप्पणीहरू: