- भदौ ०१, २०८१
मुम्बई । भारतकी प्रसिद्ध टेलिभिजन कलाकार संचिता उगलेले आत्महत्या गरेकी छिन् । आइतबार मुम्बईमा उनले आत्महत्या गरेकी हुन् ।
३० वर्षीया संचिताले साजन घर, कुमकुम भाग्य, वागले कि दुनियालगायतका शोहरुमा काम गरेकी छिन् । उनले कुम कुम भाग्यमा दीया टण्डनको भुमिका निर्वाह गरेकी थिइन् । उनले विक्की कौशलको फिल्म ‘छावा’ मा पनि काम गरेकी थिइन् ।
त्यसो त सन २०२० जुन १४ मा नायक सुशांत राजपूतले पनि आत्महत्या गरेका थिए ।
टिप्पणीहरू: