मङ्गलबार, १२ जेठ २०८३

भोजपुरी नायिकाका बोल्ड तस्विर (फाेटाेफिचर)


भेजपुरी नायिका नम्रता मल्लका बोल्ड तस्विरले फेरि एकपटक भारतीय मिडियामा स्थान पाएको छ । कतिपयले उनलाई भोजपुरी फिल्म उद्योगकी सन्नी लियोनी भनेर पनि टिप्पणी गर्छन् ।

खेसरी लाल यादव, पवन सिंह जस्ता भोजपुरी स्टारसँग काम गरेकी नम्रता प्राय बोल्ड फोटोसुटकै कारण चर्चामा आउछिन् । यसपाली उनको केही बीकिनी तस्विरले सामाजिक सञ्जालमा चर्चा कमाएको छ ।


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ