बिहिबार, १४ जेठ २०८३

संस्कारी बुहारीको हट तस्विर देखेर दर्शक हैरान (फाेटाेफिचर)


मुम्बई । निमृत कौर अहलुवालियका टेलिभिजनको लोकप्रिय कलाकार मध्ये एक मानिन्छिन् ।

काँचको पर्दामा संस्कारी बुहारीका पहिचान बनाएकी निमृतका केही हट तस्विरले अहिले दर्शक हैरान भएका छन् । गर्मी मनाउने क्रममा समुन्द्र किनारमा दिएको पोज अहिले उसकै सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ ।

बीकिनीमा स्टाइलिस पोज दिएकी निमृत अहिले काँचको पर्दा हेरेर रमाउने दर्शकको बीचमा चर्चाको विषय बनेकी छिन् । हेरौं उनका केही बोल्ड तस्विर ।


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ