‘म मारिएछु भने पनि गणतन्त्रको दियो निभ्न नदिनु,’ भनेर अघि बढेका विनोद भदौ २३ गते नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि कहिल्यै नउठ्ने गरी सधैँका लागि ढले। अधुरो सपना छोडेर बिदा भए।