- भदौ ०२, २०८१
आइतबार साँझदेखि परेको भारी हिमपातले मनाङ र मुस्ताङकाे जनजीवन प्रभावित भएकाे छ ।
त्यस भेगमा पालिने याकचौरी हिमपातको चपेटामा परेका छन् । यतिखेर लेकका खर्कमा पुग्नुपर्ने भएपनि हिमपातका कारण गाउँछेउमै राखिको छ ।
निरन्तर परेको हिमपातले मनाङ ङिस्याङ गाउँपालिकाका सबै क्षेत्रमा रहेका चौरीगोठ हिउँले भरिएका छन् । हेराैं केही तस्विर :





टिप्पणीहरू: