शुक्रबार, ११ वैशाख २०८३

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ


काठमाडौं । राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ।

 आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पाण्डेविरुद्ध ०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम गरेकाे अभियाेगमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा उनी ४ करोड धरौटी बुझाएर रिहा भएका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ