शुक्रबार, २३ जेठ २०८२

अछाममा सुरु भयाे राेपाई


यस वर्ष समयमै वर्षा भएपछि अछामका किसानहरु खुसी भएका छन् । अहिले किसानहरुलाई रोपाइँको चटारो छ । अछामको कैलाशखोलामा रोपाइँ सम्पन्न भएका  खेत  यतिबेला हरियालीमय बनेका छन्।

तस्बिरः रासस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ