- असार ०६, २०८०
काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठक फेरि सरेको छ। संसद् सचिवालयले दोस्रोपटक सूचना टाँसेर अपराह्न ४ बजेसम्मका लागि बैठक सरेको जनाएकाे छ ।
बिहान ११ बजे सुरु हुने भनिएको बैठक दलहरूबीच सहमति नहुँदा दिउँसो २ बजेसम्मका लागि सरेको थियो। २ बजेसम्म पनि सदनको गतिरोध अन्त्य गर्न विपक्षी दल तयार नभएपछि ४ बजेसम्मका लागि सारिएको हो।
टिप्पणीहरू: