सोमबार, ०८ पुस २०८१

राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण


काठमाडौँ, ३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन ग्रहण गरेका छन् ।

रक्षबन्धन तथा जनैपूर्णिमाका अवसरमा आज उनले कान्तिपुरय उपक्रम गुठी र उपक्रम गुठी ललितपुरका गुठीयारसहितका पदाधिकारीले प्रदान गरेको रक्षाबन्धन ग्रहण गरेका हुन् । 

दुवै गुठीका पदाधिकारीले आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति पौडेललाई रक्षाबन्धन प्रदान गर्नुभएक ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ