बेलौरी नगरपालिकाको पुरैनी तालको सिमसार क्षेत्रमा बचेराका लागि चारो चुच्चोमा समातेको झाँक्री घाँसेफिस्टो चरा । यो चरा सिमसार क्षेत्रको घाँसे मैदानमा पाईने गरिन्छ । यसलाई अङ्ग्रेजीमा ग्रेसफुल प्रिनिया भन्ने गरिन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु
टिप्पणीहरू: