सोमबार, ०८ पुस २०८१

वीरगञ्जमा रक्षाबन्धन बाँध्दै


जनैपूर्णिमाको दिन सोमबार वीरगञ्जको गहवामाई मन्दिर प्राङ्गणमा पुरोहितबाट रक्षाबन्धन बाँध्दै भक्तजन । साउन शुक्ल पूर्णिमाको दिन रक्षाबन्धन तथा जनै फेर्ने धार्मिक परम्परा रहेको छ । तस्बिर : हिमाल लम्साल / रासस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ