रक्षाबन्धनको पूर्वसन्ध्यामा आइतबार सुनसरीको इनरुवा बजारमा राखी किनमेल गर्दै स्थानीय । रक्षाबन्धनमा दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको कामना गर्दै राखी बाँध्ने चलन छ ।
तस्बिर : नवीन गड्तौला/रासस
टिप्पणीहरू: