काठमाडाैं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक ललितपुरकाे भनिमण्डलस्थित रामबाग महलमा सुरु भएकाे छ ।
जेनजी आन्दाेलनकाे क्रममा पार्टी कार्यालयमा आगजानी भएपछि बैठक ललितपुरमा बसेकाे हाे । हेराैं केही तस्विर ।
टिप्पणीहरू: