शुक्रबार, ३१ असोज २०८२

देशमा प्रतिक्रान्तितर्फ गएको छ : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा प्रतिक्रान्तितर्फ गएको बताएका छन् ।

ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले देशमा अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना घटेको बताए । साथै उनले प्रभावकारी ढंगले रोक्न नसके देशमा थप जटिलता आउन सक्ने बताए ।

'देश बर्बादीतर्फ धकेलिएको छ यस अवस्थालाई अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुद्ध, भ्रष्टाचारमुक्त र विकास उन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनुपर्नेछ । अगाडि लानुपर्नेछ ।’

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ