काठमाडाैं । गाउँघरमा गुन्द्रीकाे प्रचलन अझै छ ।
भुइमा ओछ्याउनका लागि प्रयाेग हुने गुन्द्री परालबाट बनाउने चलन हुन्छ ।
घरेलु प्रविधिमा हातले बुनेर बनाइने गुन्द्री आकर्षक पनि हुने गर्छ ।
शहरमा कार्पेट अनिवार्य भए पनि गाउँमा चाँही गुन्द्री नै महत्वपूर्ण हुने गरेकाे छ ।

टिप्पणीहरू: