- भदौ ०१, २०८१
दक्षिण भारतीय नायिका रुक्मिणी वसन्तको एउटा तस्विर अहिले इन्टरनेटमा चर्चित बनेको छ । उनको एउटा विकीनी भिडियोसहित तस्विरले चर्चा पाएको छ । हरियो रंगको विकिनीमा सजिएकी रुक्मिणी स्वीमिङ पुलबाट बाहिरिँदै गरेको देखिन्छ ।
यो भिडियो उनको नभएर एआईबाट बनाइएको हो ।
भिडियो फेक भए पनि इन्टरनेटको दुनियामा यहि भिडियोबाट उनले चर्चा कमाइरहेकी छिन् ।


टिप्पणीहरू: