- असार ०६, २०८०
काठमाडौं । सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ । शनिबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदीको मूल्य ३ हजार ९५५ रुपैयाँ कायम भएको छ ।
टिप्पणीहरू: