- भदौ ०२, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहानै योगआसनमा बसे । जीवन विज्ञान संस्थाद्धारा संघिय सांसदहरुका लागि काठमाडौंमा आयोजित स्वजागरण कार्यक्रममा सहभागी ओलीले योग गर्दै योगलाई धेरै भन्दा धेरै प्रयोग गर्न आग्रह गरे । कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने, माओवादी नेता नारायणकाजी श्रेष्ठलगायत सहभागी थिए ।
टिप्पणीहरू: