- भदौ ०२, २०८१
उत्तर कोरियाली शासक नेता किम जोङ उन छोरी सँगै उत्तर कोरियाकै अज्ञात स्थलमा । जहाँ भर्खरै मात्रै ‘चो ह्योन’ नामक विनाशकारी क्षेप्यास्त्र परिक्षण गरिएको थियो ।
उक्त स्थानमा कुनै पत्रकारलाई उपस्थित हुन दिइएको थिएन । तस्विर कोरीयाली सरकार स्वयंले उपलब्ध गराएको हो । तस्विरको वास्तविकताबारे प्रमाणित गर्न बाँकी नै छ । तस्विरमा केसिएनए वाटर मार्क भएकाले तस्विर उत्तर कोरियाली सरकारले उपलब्ध गराएकोबारे विश्वस्त हुने आधार भने तय भएका
टिप्पणीहरू: