भुमे पर्वको अवसरमा भुमे नाँच नाच्दै मगर समुदाय । यस नाचमा वयस्क, वृद्धवृद्धाका साथै युवाहरु आफ्नो मौलिक पोसाकमा सजिएर बाजाको तालमा लहरै लागेर भुमे नाच नाच्ने गर्छन् ।
दाङ, रुकुमलगायतका जिल्लाहरुमा भुमे नाँचलाई विशेष महत्व दिने चलन छ ।
तस्बिर : रासस
टिप्पणीहरू: