उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको चिफेङ शहरको अर होर्किन घाँसे मैदानमा रहेको ग्रीष्मकालिन शिविरमा भेडासहित गोठालाहरु ।
यी गोठालाहरु ल्गभग एकसय किलोमिटरको दुरी पार गर्दै बसाई सरेर आएका हुन् । चार दशकदेखि यस क्षेत्रमा यहि चलन छ । यो क्षेत्र घुमन्ते घाँसे मैदानका लागि उत्कृष्ठ मानिन्छ ।




टिप्पणीहरू: