शुक्रबार, २३ जेठ २०८२

यार्सा टिप्न जानेहरुकाे अस्थायी आवास (फाेटाेफिचर)


डाेल्पा ।  डोल्पाको ठूलीभेरी नगरपालिका -६ मा पर्ने रुप पाटनमा यार्सागुम्बा सङ्कलन गर्न आएका सर्वसाधारणले बाघडाँडा, ओपा र तरपरे भन्ने ठाउँमा  बस्नका लागि बनाएको  परम्परागत ढुङ्गेगोठ र त्रिपालका अस्थायी आवास ।

काँडाताली, थरगाउँ, दुरगाउँ, माँझफालका स्थानीयवासी  यार्सागुम्बा सङकलनबाट राम्रो आम्दानी हुने आशाले  घरमा ताला लगाएर एक महिनासम्मका लागि  वृद्धवृद्वादेखि युवा,बालबालिका र पशुवस्तुसम्म   लिएर रुप पाटन आउने गर्छन् ।

तस्बिरः रासस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ