शुक्रबार, ०६ असार २०८२

तेल अभिभको भुमीगत पार्किङमा जीवन खोज्दै (फोटाफिचर)


इरानी क्षेप्यास्त्र आक्रमणको त्रास बढेपछि इजरायलको तेल अभिभको मध्य भागमा रहेको भुमिगत पार्किङ स्थलमा आश्रय लिइरहेका स्थानीय । 
बलक, वृद्ध, वयस्क सबै उमेर समुहका मान्छेहरु अहिले यहि भुमिगत पार्किङमा जम्मा भएर जिउने आशको खोजीमा छन् । आफुसँगै आफुले घरमा पालेको बिरालो, कुकुरलाई पनि आफु सँगै राखेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ