क्यालिफोर्नियाको लस एन्जलसमा रहेको बेभर्ली हिल्सको लक्जरी कलेक्शन होटल एसएलएस होटलमा आयाेजित ८ औं वार्षिक अमेरिकी ब्ल्याक फिल्म फेस्टिवलमा सहभागी कलाकारहरु ।
याे फेष्टिवलमा प्राय कालाे वर्णका कलाकार सहभागी हुने गरेका छन् ।
टिप्पणीहरू: