काठमाडाैं । पर्यटकिय सिजन सुरु भए लगत्तै नेपाल घुम्न आएका विभिन्न मुलुकका पर्यटकहरु घुमफिरमा रमाउदैछन् ।
काेही साइकल यात्रा र काेही पदयात्रामा रमाउदै गरेका पर्यटककाे आगमनले सुस्ताउदाे अर्थतन्त्र तङग्रिने अपेक्षा बढेकाे छ ।
टिप्पणीहरू: