शनिबार, १४ कात्तिक २०८३

रास्वपा सचिवालय बैठक बस्दै


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।

आज बिहान ११ः०० बजे सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने सो बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले  जानकारी दिए । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ