काठमाडाैं । आज असार १५ राष्ट्रिय धान दिवस । मानाे राेपेर मुरी उब्जाउने दिन । प्राय आजकै दिनदेखि राेपाई सुरु गर्ने चलन छ । यसपाली मनसुरु हुन ढिला भएकाले विगतमा वर्षहरुमा जस्ताे राेपाई हुन सकेकाे छैन । यद्दपि ठाउँ ठाउँमा छिटफुट राेपाई सुरु भएकाे छ । हेराैं केही तस्विर :




टिप्पणीहरू: