- भदौ ०२, २०८१
काठमाडौं । जनैपुर्णिमा र गाईजात्राका लागि आवश्यक सामग्री किन्नेहरुले बजारमा चहल पहल बढेकाे छ । भाेलीका दिन ब्राम्हण, क्षेत्रीहरुमा नयाँ जनै फेर्ने चलन छ भने डाेराे सबै जातीले लगाउछन् ।
जनै, डाेराे लगाएर क्वाँटी खाने परम्परा पुरानै हाे । पूर्णिमाकाे दिन आफन्त साथी भाई बाेलाएर खान पीन गराउने चलन पनि छ । डाेराे, जनै जस्तै राखी पनि बिक्री हुने गरेकाे छ ।
टिप्पणीहरू: