बिहिबार, ०८ माघ २०८२

भगवान शिबभक्त यी अफगानी सुन्दरी


डेटिङ रियालिटी शाे 'स्प्लिट्सविला १६' सुरु भएसँगै यी अफगानी युवती चर्चामा छिन् । आफुलाई शिबभक्त भन्ने सदफ शंकर मुस्लिम धर्मालम्बी हुन् । जाे पछिल्लाे १० वर्षदेखि भारतमा बसाेबास गर्दै आएकी छिन् ।

भारतीय पुरुषसँग विवाह गर्ने याेजनामा रहेकी सदफले भगवान शिबप्रति आफ्नाे गहिराे आस्था भएकाे धारणा राखेकी छिन् । हेराैं यी अफगानी सुन्दरीका केही तस्विर :

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ