शुक्रबार, १३ चैत २०८२

सिंहदरवारमा सांसदहरुकाे चहलपहल (फाेटाेफिचर)


काठमाडाैं । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको सपथ लिने क्रममा बिहीबार सिंहदरबारस्थित सङ्घीय संसद भवन परिसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य  पुग्नेक्रम जारी छ ।

जेष्ठ सदस्य अर्जुन नरसिंह केसीद्वारा प्रतिनिधि सभा सदस्यलाई सपथ गराउने कार्यक्रम रहेकाे छ । अहिले विभिन्न राजनीतिक दलका नेताहरु सहभागी हुने क्रम जारी छ । हेराैं केही तस्विर ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ