तत्कालिन माओवादीले सुरु गरेको सशस्त्र संघर्षको उद्गमथलो रोल्पाको थबाङ गाँउ । कुनै बेला ढुंगा, माटाे र खरकाे छानाले बनेकाे घरकाे बाहुल्यता रहेकाे थवाङमा अहिले सिमेन्टेड घरकाे संख्या बढ्दाे छ ।
तस्बिरः दीपक बोहरा/रासस
टिप्पणीहरू: