- भदौ ०३, २०८१
काठमाडौं । आज भएको स्ववियु निर्वाचनमा विद्यार्थीहरुको उत्साह पूर्वक सहभागिता रहेको छ ।
काठमाडौंलगायत मुलुकभरका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी लामबद्ध भएर निर्वाचनमा सहभागी छन् ।
दर्जन बढी क्याम्पसमा विवादका कारण निर्वाचन स्थगित भएपनि चुनाव भएका क्याम्पसको माहोल शान्त रहेको छ । हेरौं केही तस्विर ।
टिप्पणीहरू: