बिहिबार, १८ वैशाख २०८२

वास्तविक श्रमिक


मुक्तिनाथमा मन्दिरमा पूजाअर्चनापछि भक्तजनलाई मजदुरले डोलामा बोकेर फर्किँदै ।  पैदल हिडन नसक्ने, शारिरीक रुपले अशक्त र ज्येष्ठ नागरिकलाई रानीपौवा बसपार्कदेखि मुक्तिनाथ मन्दिरसम्मको करिब ४५ मिनेटको दुरीमा मजदुरले सशुल्क डोलामा बोकेर लैजाने र ल्याउने सेवा दिने गर्दछन् । तस्बिर : रासस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ