म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाकी वृद्धा कुटानी पिसानीको परम्परागत घरेलु उपकरण जातोमा मकै पिसेर पिठो बनाउँदै । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित हालसम्म सडक यातायातको सुविधा नपुगेको गुर्जाका बासिन्दाले कुटानी पिसानीका लागि जातो, ढिकी र घट्टको प्रयोग गर्छन् ।
तस्बिरः रासस
टिप्पणीहरू: