सोमबार, ०८ पुस २०८१

रचेलकाे स्टाइल


न्युयोर्कमा रहेको पेरिस थिएटरमा आयोजित प्रिमियर शोमा सहभागी नायिका रचेल फोटोग्राफरलाई पोज दिँदै । उक्त कार्यक्रममा नेटफिल्क्सले निर्माण गरेको चलचित्र स्पेलबाउण्ड प्रदर्शन गरिएको थियो ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ