सोमबार, ०८ पुस २०८१

गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ, आजै अदालतमा उपस्थित गराइने


काठमाण्डौँ २७ कात्तिक । गण्डकी प्रदेशसभा सदस्य  एवं गण्डकी प्रदेशका पूर्वमन्त्री   राजीव गुरूङ (दीपक मनाङे)लाई पक्राउ परेका छन् । काठमाण्डाैकाे सानोभ-याङबाट लाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार मनाङेलाई आजै काठमाण्डौँ जिल्ला अदालतमा उपस्थित गराइनेछ ।

केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ