अमेरिका–इजरायल आक्रमणपछि मध्यपूर्वका आकाशमा धुवाँकाे मुस्लाेले ढाकेकाे छ ।
इजरायलले इरानमा आक्रमण गरेपछि इरानले अमेरिकी सेना रहेकाे खाडी मुलुकहरुमा समेत प्रत्याक्रमण सुरु गरेकाे छ ।
उक्त आक्रमणमा सर्वसाधारण समेत हताहती हुनुकाे साथै घाइते भएका छन् ।
टिप्पणीहरू: