बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखराका स्थानीय महिला नजिकैको जङ्गलबाट पतिङ्गरको भारी बोकेर घर फर्कँदै । पतिङ्गर गाईभैँसीलाई न्यानोमा राख्न र मल बनाउन समेत प्रयोग गरिन्छ ।
तस्बिर : रासस
टिप्पणीहरू: