- असार ०७, २०८०
काठमाडाैँ। नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै १२१ डीएसपीको सरुवा गरेको हाे ।
प्रहरी महानिरीक्षक दीपक थापा बुधबारको निर्णयानुसार वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीको सरुवा गरिएको कार्यालयले जनाएकाे छ ।
सूचीसहित
टिप्पणीहरू: