- भदौ ०२, २०८१
काठमाडाैं । चलचित्र विकास बोर्डद्वारा राष्ट्रपति कार्यालयमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान प्रदान गरिएकाे छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न विधामा उत्कृष्ठ कलाकारलाई पुरस्कृत गरे । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत, चलचित्र विकास बाेर्डका अध्यक्ष दिनेश डिसीलयातकाे उपस्थिति थिया ।
तस्बिर सौजन्य : राष्ट्रपति कार्यालय/रासस
टिप्पणीहरू: