- असार ०६, २०८०
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सही एक दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो चेतावनी दिएका हुन्।
‘सही समय आएपछि, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’ उनले लेखका छन् ।
मिडिया हाउसमा प्रहरी परिचालनको विषयमा सरकारको आलोचना भइरहेको बेला प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेका हुन्।
त्यसाे त बिचाैलिया-न्यायधिशहरुकाे सम्बन्धलाई पनि सरकारसँग जाेडेर हेरिएकाे छ ।
टिप्पणीहरू: