आइतबार, २४ चैत २०८१

काँकीर चरा


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ स्थित लक्ष्मी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा घाँस प्रजातिका रुखका पातमा रहेका कीरा खानका पुगेको काँकीर चरा । चौडापात भएका वन क्षेत्रमा यो चरा पाइने गर्दछ । यसलाई अङ्ग्रेजीमा‘इन्डियन ह्विाइट आई’  चरा भनिन्छ । 

तस्बिर : रासस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ