- भदौ ०२, २०८१
काठमाडाैं । ३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति महासङ्घलगायत संस्थाले विभिन्न कार्यक्रम सम्पन्न गरेका छन् । भृकुटीमण्डपबाट सुरु भएको झाकी भद्रकाली–शहीदगेट–एनएसी हुँदै खुलामञ्चमा पुगेर सभामा परिणत भएकाे थियाे ।
काठमाडाैं बाहेक विभिन्न शहरमा र्यालीसहित सांस्कृतिक कार्यक्रम गरिएकाे छ । कार्यक्रममा सहभागीले माैलिक पाेशाक लगाएका थिए । हेराैं केही तस्विर :
तस्बिरः पूर्णप्रसाद मिश्र/रासस




टिप्पणीहरू: