बझाङ जिल्लाको साइपाल गाउँपालिकास्थित साइपाल हिमाल । सात हजार ३१ मिटर उचाइमा रहेको यो हिमालको फेदीमा पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट करिब ६ दिन पैदल हिँड्नुपर्छ । पछिल्ला केही वर्ष यता हिँउकाे मात्रा घटेपछि हिमालमा काला पहाड देखिन थालेकाे छ ।
तस्बिर : रासस
टिप्पणीहरू: