आइतबार, ०२ कात्तिक २०८२

दसैँ मान्न गाउँ फर्किनेकाे भीड (फाेटाेफिचर)


काठमाडाैं । नेपालीहरुकाे ठूलाे चाड दसैँमा घर फर्किने यात्रुका कारण काठमाडाैँका विभिन्न बस स्टेशनमा भिडभाड छ । गाेंगबु स्थित नयाँ बसपार्कमा विषेश भिड हुन पुगेकाे छ ।

कलंकी, काेटेश्वरलगायतका स्थानमा पनि सर्वसाधारणकाे उत्तिकै भिड लागेकाे छ । हेराैं केही तस्विर ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ