आइतबार, ०७ वैशाख २०८२

कोहो कोइली


शुक्लाफाँटा नगरपालिका–२ को सनबोरा नदी किनाराको वन क्षेत्रको रुखमा बसेको कोहो कोइली । यो कोइली समुन्द्र सतहबाट ७५ देखि एक हजार आठ सय मिटरको उचाईसम्म पाइन्छ । वनकुञ्ज र बगैंचा क्षेत्रमा पाईने यस चराले आफनो गुँड भने बनाउदैन ।

तस्बिर  : रासस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ