संयुक्त राज्य अमेरिकाकाे क्यालिफोर्नियामा अवस्थित बेभर्ली हिल्सस्थित बेभर्ली हिल्टनमा आयाेजित ८३ औं गोल्डेन ग्लोब अवार्ड समाराेहमा सहभागी कलाकार । उक्त अवार्डमा विश्वभरका प्रतिष्ठित कलाकार सहभागी थिए ।
टिप्पणीहरू: