आइतबार, १४ भदौ २०८३

तस्विरमा उराठ लाग्दाे त्रिशूली बजार


काठमाडाैं । कुनै समय गुलजार देखिने त्रिशूली बजार पछिल्लाे चार दिन यता उराठ लाग्दाे बनेकाे छ । भाेटेकाेशी नदीमा आएकाे बाढीले तहस नहस भएकाे त्रिशूली बजार अहिले मुलुककै सबै भन्दा ठूला मानव चिहानमा परिणत भएकाे छ ।

बाक्लाे बस्ती रहेकाे बजार क्षेत्रमा देखिएका बालुवा ढुँगा र लेदाेले अहिले अहिले बजारकाे अस्तित्व पुरै संकटमा छ । पुरै बगरमा परिणत भएकाे बजारका दृष्य देख्दा जाे कसैकाे आँखा रसाउछ । हेराैं केही तस्विर :

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ